In the Media

blank

विदेशका नेपालीलाई मताधिकार दिन दलहरू प्रतिबद्ध

०६ चैत्र २०७८, काठमाडौं: प्रमुख राजनीतिक दलहरूले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिनेगरी यथाशीघ्र कानुन बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

blank

विदेशका नेपालीको नोट चल्ने, भोट नचल्ने ?

०७ चैत २०७८, काठमाडौं: संविधानले सबै नागरिकको मताधिकार सुनिश्चित गरेको छ। तर, विदेशमा बस्ने २२ लाख बढी नेपाली भने स्थानीय निर्वाचनमा मताधिकारबाट वञ्चित हुने भएका छन्। विश्वले सूचना र प्रविधिको क्षेत्रमा चमत्कार गरिसके पनि निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रविधिको विकास गर्न नसक्दा उनीहरू वञ्चित हुन लागेका हुन्।

blank

राहदानी बोक्ने विदेशका नेपालीलाई नामावलीमा समावेश गरौं : पूर्वप्रमुख निर्वाचन आयुक्त

फाल्गुन १, २०७८, काठमाडौं : पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले विदेशमा रहेका नेपाली नागरिकको राहदानीको विवरणलाई मतदाता परिचय पत्रको रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

blank

विदेशमा रहेका नेपालीको पनि गणना गरिने

कार्तिक १९, २०७८, काठमाडौं : आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीको यकिन विवरण राज्यसँग छैन । वैदेशिक रोजगार विभागसँग श्रमस्वीकृति लिएर गएका नेपालीको मात्रै संख्या छ । कानुनी जटिलताले श्रम स्वीकृति लिन नपाएका श्रमिक भिजिट भिसा लिएर गन्तव्य देशमा कार्यरत छन्, उनीहरूको यकिन विवरण विभागसँग छैन ।

blank

दण्डहीनताका कारण नेपालमा भ्रष्टाचार बढेको हो

शनिबार, आश्वीन २३ २०७८ काठमाडौं : नेपालमा धेरैजसो भ्रष्टाचारीलाई दण्ड, सजाय नगरिएका कारण भ्रष्टाचार बढेको विज्ञहरुले बताएका छन् । नेपाल पलिसी इन्स्टीच्युट र दीगो विकासको लागि राष्ट्रिय अभियान नेपालले संयुक्त रुपमा आयोजना गरेको वेबिनारमा ‘सुशासन र भ्रष्टाचारका चुनौती’ विषयमा विज्ञहरुसँग छलफल गरिएको थियो ।

blank

कमजोर सरकारका कारण बढ्दो भ्रष्टाचार, दीगो विकास लक्ष्यमा असर

सोमबार, भाद्र २१ २०७८  काठमाडौं : नेपालमा कमजोर सरकार हुँदै गइरहेकाले सुशासन र भ्रष्टाचार नियन्त्रण हुन नसक्दा दीगो विकास लक्ष्य हासिल गर्नमा समस्या हुने विज्ञहरुले टिप्पणी गरेका छन् । दीगो विकास लक्ष्यमा सुशासन र भ्रष्टाचारको विषयमा नेपाल पोलिसी इन्स्टिच्युटले गरेको भर्चुअल कार्यक्रममा विज्ञहरुले कमजोर सरकारका कारण भ्रष्टाचार भैरहेको बताएका हुन् । 

blank

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कार्यस्थलबाटै संक्रमण हुन सक्ने चिन्ता

काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले कार्यस्थलबाटै कोभिड–१९ संक्रमण हुन सक्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली पोलिसी इन्स्टिच्युटले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका ८ देश, मलेसिया र भारतमा कार्यरत ६ सय २५ कामदारमाझ गरेको सर्वेक्षणमा ५८ प्रतिशतले यस्तो चिन्ता जनाएका हुन् । सर्वेक्षणमा सहभागी १७ प्रतिशतले भने व्यक्तिगत

blank

घर फर्कंदै नेपाली, तर जानकार छैनन् सरकारी कार्यक्रमबारे

लन्डन — एउटा सर्वेक्षणले नेपाल सरकारले वैदेशिक रोजगारी गुमाएका कारण स्वदेश फर्कने नेपाली कामदारहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु घोषणा गरेको भए पनि प्रवासमा रहेकामध्ये ७० प्रतिशत कामदारलाई यसबारे जानकारी नै नरहेको देखाएको छ । एउटा गैर सरकारी संस्था, नेपाल पलिसी इन्स्टिच्युट, ले माइग्रेसन ल्याब नामक संस्थासंगको सहकार्यमा गरिएको सर्वेक्षणमा सहभागी

Reverse migration puts spotlight on social, economic reintegration of returnees

Nepali migrants across the world, primarily in the Gulf countries, Malaysia and India, have experienced diverse impacts of the COV- ID-19 pandemic, owing to both the precarious nature of their jobs and less than desirable living conditions. According to a report on “Rapid Assessment of Nepal Migrant Workers’ Situation in

Report on Rapid Assessment of Nepali Migrant Workers’ Situation made public

KATHMANDU: In challenging times brought on by the coronavirus disease, Nepal Policy Instituteand Migration Lab, jointly, made a report on ‘Rapid Assessment of Nepali Migrant Workers’ Situation in Major Destination Countries’ public. “Hundreds of thousands of Nepali workers, primarily in the Gulf Cooperation Council (GCC), India and East Asia, are desperately trying to return

blank

स्थानीयस्तरमै रोजगारी

काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) ले विश्वभर बेरोजगारको संख्या बढाइरहेको बेला नेपालमा रोजगारी सिर्जना गर्न चुनौती थपिएको छ। प्रारम्भिक अध्ययनअनुसार सीपमूलक तालिम र कर्जाको सहज व्यवस्था गरिदिए स्थानीयस्तरमै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने देखिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार कोरोना भाइरसकै कारण विश्वभर एक करोड ५०

blank

स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) ले वैदेशिक रोजगार गुम्ने खतरा बढ्दै गएको भन्दै स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारलाई सुझाएका छन् । नेपाल नीति प्रतिष्ठान(एनपिआई), नाइस, काउन्टर फर डेप्लोमेसी एण्ड डेपलपमेन्ट, नेपलिज माइग्रेन्थ युनिटी नेटवर्कले आयोजना गरेको भर्चुअल कार्यक्रम  बोल्ने वक्ताहरुले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्न ध्यानाकर्षण गराएका हुन् ।  कोरोना भाइरस (कोभिड १९)

blank

Nepal Policy Institute remarks on national policies and programmes

Nepal Policy Institute (NPI), a free-thinking international think tank of global Nepali diaspora, has presented its observations and remarks on the government’s recent announcement on national policies and programs for the fiscal year 2077/78. With the surge of the coronavirus pandemic, the world economy is thought to bear an unprecedented

blank

NPC-NPI meet on virtual ‘Policy Dialogue post-COVID-19’

The National Planning Commission (NPC) and Nepal Policy Institute (NPI) held the first meeting in the series of NPI-NPC Policy Dialogue post-COVID-19 via the Zoom conference. Several experts from the NPI Global experts community of Nepali origin and NPI Board members based in South East Asia, Australia, North America, and

NPI urges govt to evacuate all Nepali migrant workers stranded abroad

Nepal Policy Institute (NPI) – a Netherlands based global Nepali diaspora think-tank and knowledge platform – has recommended Nepal government to welcome all stranded Nepali returnee migrant workers, daily wage earners and any others, who have been impacted by the spread of coronavirus and arrange transportation back to their home

NPI makes policy recommendations to govt on migrant workers

Nepal Policy Institute, a Netherlands-based global Nepali diaspora think-tank, and knowledge platform have made immediate and long-term policy recommendations to the government on the employment of Nepali migrant workers living across the world in the wake of the COVID-19 global pandemic. Under immediate policy recommendations, NPI has urged the government

NPI drafts policy-level recommendations on migrant workers

Nepal Policy Institute (NPI) has recommended immediate as well as long term policies to address the adversities faced by migrant workers, to the Government of Nepal. NPI’s Chair Khagendra Dhakal has listed 13 recommendations, of which, according to the Institute, government’s top priority should be to ensure the return of

blank

National Planning Commission to Sign MOU with Nepal Policy Institute

Bangkok : Diaspora professionals, experts, academics, entrepreneurs, and NRN leaders had an interaction with the National Planning Commission (NPC) team to identify the role of diaspora in transforming development planning and policies of Nepal. The programs were organized by Nepal Policy Institute (NPI) in coordination with NRNA Thailand on Wednesday

blank

MoU between NPC and NPI in the offing

Kathmandu / June 1: National Planning Commission (NPC) and Nepal Policy Institute (NPI) are likely to sign a Memorandum of Understanding to collaborate in development planning and formation of policies. As a follow-up event of a previous meeting between NPI and NPC, in the process of developing approach paper of

blank

१५ औं आवधिक योजनामा एनपीआईको सुझाव

काठमाडौँ — मामायोजना आयोगले निर्माण गरिरहेको १५ औं आवधिक योजनाका निम्ति नेपाल पोलीसी ईन्स्टिच्युट (एनपीआई)ले नीतिगत सुझावहरु दिएको छ । गैरआवासीय नेपाली संघ थाईल्यान्डसँगको सहकार्यमा नेपाल पोलिसी ईन्स्टिच्युटले गरेको कार्यक्रममा विज्ञहरुले त्यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सरकारी अधिकारीहरुको उपस्थिति थियो । गैरआवासिय नेपाली संघको स्वायत्त थिंक ट्यांकका रुपमा

NPI says concept paper on 15th five-year plan highly ambitious

Amid the meeting of the National Development Council (NDC) in the Capital to finalise the concept paper of the 15th five-year plan (fiscal years 2019-20 to 2023-24) prepared by the National Planning Commission (NPC), Nepal Policy Institute (NPI) — an international think tank — has said that a few targets

blank

NPI concludes global consultations on development plan

Nepal Policy Institute (NPI) has concluded its global consultation on the development plan and long-term vision of Nepal Diaspora.The interaction program – organized by Nepal Policy Institute (NPI) in association with NRNA Thailand on Friday in Bangkok – saw some 32 experts from diverse areas of specialization.  National Planning Commission

NPI presents recommendation for Foreign Investment Bill-2019

KATHMANDU, Mar 6: Nepal Policy Institute (NPI) has presented its recommendations and proposals concerning Foreign Investment Bill 2019 for consideration of the Government of Nepal. Issuing a press statement, the institute has said that the proposal has already been forwarded to the government through the National Planning Commission. It has

NPI urges govt to introduce open, non-restrictive investment laws

Kathmandu : The Non-Resident Nepali Association has said Nepal’s foreign investment laws and environment should be more open, competitive and attractive than other countries in Asia in a bid to draw sustained level of foreign direct investment to the country. Against the backdrop of the Foreign Investment and Technology Transfer

NPI to unveil its strategic plan

Kathmandu : Nepal Policy Institute has announced that it will unveil its strategic plan (2019-21) amidst a plenary session of the first global knowledge conference scheduled to be held in Kathmandu from October 12 to 14. NPI Chair Khagendra Dhakal said, non-resident Nepalis would speak on the role of Nepali

International think-tank starts operation for public policies affecting Nepal

KATHMANDU: An international think-tank Nepal Policy Institute (NPI) — which  has become operational for the social and economic development of Nepal — today announced that it would unveil its Strategic Plan (2019-2021) amidst a plenary session at the first Global Knowledge Conference scheduled to be held in Kathmandu from October 12-14. NPI, a

blank