
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कार्यस्थलबाटै संक्रमण हुन सक्ने चिन्ता
काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले कार्यस्थलबाटै कोभिड–१९ संक्रमण हुन सक्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली पोलिसी इन्स्टिच्युटले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका ८ देश, मलेसिया र भारतमा कार्यरत ६ सय २५