Nepal Policy Institute

Search
Close this search box.

Category: In the Media

blank

राहदानी बोक्ने विदेशका नेपालीलाई नामावलीमा समावेश गरौं : पूर्वप्रमुख निर्वाचन आयुक्त

फाल्गुन १, २०७८, काठमाडौं : पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले विदेशमा रहेका नेपाली नागरिकको राहदानीको विवरणलाई मतदाता परिचय पत्रको रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

blank

विदेशमा रहेका नेपालीको पनि गणना गरिने

कार्तिक १९, २०७८, काठमाडौं : आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीको यकिन विवरण राज्यसँग छैन । वैदेशिक रोजगार विभागसँग श्रमस्वीकृति लिएर गएका नेपालीको मात्रै संख्या छ । कानुनी जटिलताले श्रम स्वीकृति लिन नपाएका श्रमिक भिजिट भिसा लिएर गन्तव्य देशमा कार्यरत छन्, उनीहरूको यकिन विवरण विभागसँग छैन ।

blank

दण्डहीनताका कारण नेपालमा भ्रष्टाचार बढेको हो

शनिबार, आश्वीन २३ २०७८ काठमाडौं : नेपालमा धेरैजसो भ्रष्टाचारीलाई दण्ड, सजाय नगरिएका कारण भ्रष्टाचार बढेको विज्ञहरुले बताएका छन् । नेपाल पलिसी इन्स्टीच्युट र दीगो विकासको लागि राष्ट्रिय अभियान नेपालले संयुक्त रुपमा आयोजना गरेको वेबिनारमा ‘सुशासन र भ्रष्टाचारका चुनौती’ विषयमा विज्ञहरुसँग छलफल गरिएको थियो ।

blank

कमजोर सरकारका कारण बढ्दो भ्रष्टाचार, दीगो विकास लक्ष्यमा असर

सोमबार, भाद्र २१ २०७८  काठमाडौं : नेपालमा कमजोर सरकार हुँदै गइरहेकाले सुशासन र भ्रष्टाचार नियन्त्रण हुन नसक्दा दीगो विकास लक्ष्य हासिल गर्नमा समस्या हुने विज्ञहरुले टिप्पणी गरेका छन् । दीगो विकास लक्ष्यमा सुशासन र भ्रष्टाचारको विषयमा

blank

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कार्यस्थलबाटै संक्रमण हुन सक्ने चिन्ता

काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले कार्यस्थलबाटै कोभिड–१९ संक्रमण हुन सक्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली पोलिसी इन्स्टिच्युटले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका ८ देश, मलेसिया र भारतमा कार्यरत ६ सय २५

blank

घर फर्कंदै नेपाली, तर जानकार छैनन् सरकारी कार्यक्रमबारे

लन्डन — एउटा सर्वेक्षणले नेपाल सरकारले वैदेशिक रोजगारी गुमाएका कारण स्वदेश फर्कने नेपाली कामदारहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु घोषणा गरेको भए पनि प्रवासमा रहेकामध्ये ७० प्रतिशत कामदारलाई यसबारे जानकारी नै नरहेको देखाएको छ । एउटा

blank