Author:

blank

Nepal Policy Institute’s Recommendation to Mobilize Ward Members from Across the Country for the Upcoming Census Exercise

Nepal Policy Institute (NPI), established with the active involvement of the diaspora Nepalis as an international think tank, on October 31 organized a virtual policy dialogue session on the upcoming census exercise. The objective of the dialogue session was to underline the importance of the census in policymaking processes, in specific, and development in general. It also served to highlight the need for quality and completeness of the census.

blank

विदेशमा रहेका नेपालीको पनि गणना गरिने

कार्तिक १९, २०७८, काठमाडौं : आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीको यकिन विवरण राज्यसँग छैन । वैदेशिक रोजगार विभागसँग श्रमस्वीकृति लिएर गएका नेपालीको मात्रै संख्या छ । कानुनी जटिलताले श्रम स्वीकृति लिन नपाएका श्रमिक भिजिट भिसा लिएर गन्तव्य देशमा कार्यरत छन्, उनीहरूको यकिन विवरण विभागसँग छैन ।

blank

जनगणनाको प्रभाबकारिताको लागि देशैभरिका वार्ड सदस्यलाई १५ दिन गणकहरुसंग परिचालन गर्न सुझाब

डायेस्पोरा नेपाली हरुको सक्रियतामा स्थापित अन्तरास्ट्रिय थिंक ट्यांक नेपाल पोलिसि इन्ष्टिच्युट (एनपीआई) ले आसन्न नेपालको राष्ट्रिय जनगणनाबारे अक्टोबर ३१ तारिख आइतबार भर्चुअलमाध्यमबाट नीति संवाद आयोजना गर्यो ।

blank

दण्डहीनताका कारण नेपालमा भ्रष्टाचार बढेको हो

शनिबार, आश्वीन २३ २०७८ काठमाडौं : नेपालमा धेरैजसो भ्रष्टाचारीलाई दण्ड, सजाय नगरिएका कारण भ्रष्टाचार बढेको विज्ञहरुले बताएका छन् । नेपाल पलिसी इन्स्टीच्युट र दीगो विकासको लागि राष्ट्रिय अभियान नेपालले संयुक्त रुपमा आयोजना गरेको वेबिनारमा ‘सुशासन र भ्रष्टाचारका चुनौती’ विषयमा विज्ञहरुसँग छलफल गरिएको थियो ।