
घर फर्कंदै नेपाली, तर जानकार छैनन् सरकारी कार्यक्रमबारे
लन्डन — एउटा सर्वेक्षणले नेपाल सरकारले वैदेशिक रोजगारी गुमाएका कारण स्वदेश फर्कने नेपाली कामदारहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु घोषणा गरेको भए पनि प्रवासमा रहेकामध्ये ७० प्रतिशत कामदारलाई यसबारे जानकारी नै नरहेको देखाएको छ । एउटा